नियम ११
उपसमिति गठन गर्न सक्ने

सञ्चालक समितिले कोषको सञ्चालन तथा व्यवस्थापन गर्ने  सन्दर्भम आवश्यकता अनुसार सम्बन्धित विषयका विशेषज्ञहरु समेत रहेको उपसमिति गठन  गर्न सक्नेछ ।